यही मिती २०७९।०१।३० गते देश
व्यापी रुपमा हुन गइरेहेको स्थानीय तहको चुनावको कारणले उत्त दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय
गरेको साथै ३१ गते मसान्तको दिन शनिबार
परेको कारणले यस संस्थाबाट ऋण लिएका शेयर सदस्यहरुले बैशाख महिनामा बुझाउनु पर्ने
व्याज र किस्ता रकम यहि मिती २०७९।०१।२९ गते भित्र बुझाउनको लागि अनुरोध गर्दछौ ।
