यही मिती २०८०।०३।०८ गते यस साना किसान कृषि सहकारी संस्था लि. मोतीपुर
वाणगंगा ०८,चप्परगाँउबाट अनुदानको मल युरिया र डि.ए.पि बिक्री वितरण गर्ने
कार्यक्रम रहेको हुँदा बाणगंगा नगरपालिका वडा नं. ८ मा पर्ने गाँउ ढोडेकोल र
चप्परगाँउका किसानहरुलाइ यसै सुचनाको
साथ जानकरी गराइन्छ । मल लिन आउदा यस संस्थाले बनाएको मल (कृषक) पासबुक लिएर आउनु
हुन अनुरोध गर्दछौँ ।
मिति २०८०।०२।०४ गते यस संस्थाबाट मलखाद बिक्री वितरणको क्रममा लाइनमा बसी मल
नपाएका कृषक सदस्यहरु जसको पास बुक संस्थामा राखिएको छ र प्राथमिकता पनि सोही
किसानहरुलाइ दिइने व्यहोरा जानकारीको लागि अनुरोध गर्दछौँ ।
तपसिल
१. दर रेटः डि.ए.पिः रु.४६।९४
प्रति के.जि युरियाः रु.१७।९४
प्रति के.जि
२.मल वितरण समयः बिहान ७ बजे देखि दिउसो को ३ बजे सम्म
